News/Notices:
२०७६ साल श्रावण महिनामा सञ्चालन हुने स्नातकतह दोश्रो वर्षको परीक्षा फारम भर्न छूट भएका विधार्थीहरुले मिति २०७६ असार १५ गते भित्र दोब्बर दस्तूर सहित फारम भर्न सकिनेछ ।